私たちについて
A Nepali journey into the Japanese language — built one kanji, one grammar point, one student at a time.
MEET YOUR TEACHER
Umesh Raj Paudel · Founder & Lead Instructor · 4 years teaching · based in Japan 🇯🇵
विगत ४ वर्षदेखि अनलाइन माध्यमबाट सयौं विद्यार्थीहरूलाई जापानी भाषा सिकाइरहेको छु। म आफैं हाल जापानमा बस्ने र काम गर्ने भएकोले, किताबको ज्ञान मात्र नभई जापानको वास्तविक जीवनशैली र त्यहाँ बोलिने 'Real Japanese' भाषा तपाईंहरूलाई सिकाउने मेरो प्रयास रहन्छ।
विशेष गरी JLPT (N5–N1), JFT र SSW (Food Service) परीक्षाको तयारीमा म विद्यार्थीहरूलाई 'रटाउने' भन्दा पनि 'बुझाउने' तरिकामा विश्वास गर्छु। मेरो युट्युब च्यानल "日本語 WITH UMESH" र यो एकेडेमीमार्फत तपाईंको जापानी भाषाको जग बलियो बनाउन म सधैं तयार छु।
「一歩ずつ」— one step at a time. That's how we learn, and that's how this academy was built.
THE JOURNEY
2021 · はじまり
It started small — a notebook, a whiteboard, and a few students who wanted to learn Japanese properly, in their own language.
GROWING · 仲間
Word spread. Learners from across Nepal — and beyond — joined, chasing JLPT and JFT dreams together.
THE PLATFORM · 学び
Course videos, kanji practice, a growing e-library and sticky-wall notes — everything a student needs, in one place.
2026 · アプリ
A polished Android app puts every lesson, kanji and mock test right in the student's pocket — learn anywhere, anytime.
TODAY · これから
The mission stays the same: make learning Japanese feel possible, personal and full of small daily wins.
WHY CHOOSE
हाम्रो क्लासमा विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउनुको मुख्य कारणहरू:
JLPT (N5–N1), JFT र SSW (Food Service) परीक्षाको ढाँचाअनुसार तयार पारिएको विशेष कोर्षहरू, जसले तपाईंलाई पहिलो पटकमै पास हुन मद्दत गर्छ।
घोकन्ते विद्याभन्दा पनि कान्जी र ग्रामरको लजिक बुझाएर पढाउने शैली। जापानमै रहेर त्यहाँको यथार्थ अनुभवसहितको सिकाइ।
रियल एक्जाम जस्तै अनुभव दिने Advanced Mock Test सिस्टम, जहाँ तपाईंले आफ्नो गल्ती हेर्न र समय व्यवस्थापन गर्न सक्नुहुन्छ।
FROM ONE TO MANY
What began with a single student now reaches learners all across Nepal — and beyond.
A GROWING COMMUNITY
Follow along on social media for daily Japanese tips, lessons and motivation.
हजारौं विद्यार्थीहरूको रोजाइमा पर्न सफल यस प्लेटफर्ममा जोडिएर आफ्नो भविष्य उज्वल बनाउनुहोस्।
Explore Our Courses 🚀